विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना


मितिः २०८२/०१/०४
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको ६० औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
 
छलफलका विषयहरूः
 
  1. संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा कानून मन्त्रालयसँग छलफल
  2.  
  3. विविध ।
  
कार्यक्रमः-
मितिः २०८२ बैशाख ०५ गते, शुक्रबार
समय अपराह्न  १:०० बजे ।
स्थान समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २  चौथो तल्ला कोठा नं ५१४)