समितिको मिति २०८१/०८/२३ गते बस्ने बैठक सम्बन्धी सूचना
मितिः २०८१/०८/२१
११४५ थिंलाथ्व पञ्चमी - ५
सूचना
संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २४५ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफल,
विविध ।
कार्यक्रम:-
मिति:- २०८१ मंसिर २३ गते, आइतबार।
समय:- बिहानको ११:०० बजे ।
स्थान:- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठघर नं. ४),
स्थान:- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठघर नं. ४),
संघीय संसद सचिवालय, सिंहदरबार ।