विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना


मितिः २०८१/०८/०२
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको १४ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
 
छलफलका विषयहरूः
  • समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल,
  •  
  • विविध ।
 
 
कार्यक्रमः-
मितिः २०८१ मंसिर ०३ गते, सोमबार।
समय दिनको १२:३० बजे ।
स्थान समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २  चौथो तल्ला कोठा नं ५१४)