विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना
कार्यक्रम
मिति: २०८१/०७/०७ गते बुधबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २ चौथो तल्ला कोठा नं ५१४)
मिति: २०८१/०७/०७ गते बुधबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २ चौथो तल्ला कोठा नं ५१४)
- समितिको कार्यविधि सम्बन्धमा छलफल
- विविध