विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना


कार्यक्रम
मिति: २०८१/०६/१५ गते मंगलबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २  चौथो तल्ला कोठा नं ५१४)
  • नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को प्रतिवेदनको मस्यौदामाथि छलफल
  • विविध