विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना


कार्यक्रम
मिति: २०८१/०६/१४ गते सोमबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २  चौथो तल्ला कोठा नं ५१४)
  • मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल
  • विविध