समितिको पाँचौं बैठकको एक झलक ।


(समितिको पाँचौं बैठकको एक झलक)
 
 
    मिति २०८१ असोज ४ गते बसेको समितिको पाँचौ बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गतको विषय राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल भयो।