समितिकाे मिति २०७५/११/२१ काे ४० औ बैठकले राष्ट्रिय प्राकृतिक स्राेत आयाेग,राष्ट्रिय समावेशी आयाेग, मधेशी आयाेग र थारु आयाेगकाे अध्यक्षमा क्रमशः श्री बालानन्द पाैडेल,डा.शान्तराज सुवेदी,डा.विजयकुमार दत्त र श्री बिष्णुप्रसाद चाैधरीकाे नाम अनुमाेदन गरेकाे ।