समितिकाे मिति २०७५/०९/१७ काे २६ औ बैठकले प्रस्तावित प्रधानन्यायधिस श्री चाेलेन्द्र शमशेर ज.ब.रा.काे नाम अनुमाेदन गरेकाे ।


संघिय संसदकाे संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली,२०७५ काे नियम २५ र २६ तथा संसदीय सुनुवाई समितिकाे कार्याविधि,२०७५ बमाेजिम माननीय प्रधान न्यायधिस श्री चाेलेन्द्र शमशेर ज.ब.रा.काे नाम अनुमाेदन गरेकाे हाे ।