अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रस्तावित प्रमुख आयुक्तमा श्री नवीन कुमार घिमिरेकाे नाम अनुमाेदन गरिएकाे।


 समितिकाे मिति २०७५/०५/२५ काे बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको पदमा नियुक्तिको लागि प्रस्तावित नवीन कुमार  घिमिरेको नाम संसदिय सुनुवाई गरी समितिबाट सर्वसम्मत्तिले अनुमोदन गर्ने निर्णय गरियो ।