प्रतिनिधि सभा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
समितिको सातौँ बैठक सम्बन्धी सूचना !!
मिति:२०८३/०२/२९
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सातौँ बैठक देहायको कार्यसूचीका सम्बन्धमा निम्न मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देश अनुसार अनुरोध गर्दछु।कार्यसूची
1. राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञसँग छलफल,
2. विविध।
बैठकको मिति, समय र स्थान
मिति: २०८३ असार १ गते सोमबार,
समय: बिहान ८:३0 बजे,
| .............................. (कविता भट्टराई) शाखा अधिकृत |