प्रतिनिधि सभा

पूर्वाधार विकास समिति


बैठक- ५


सूचना।
 
मितिः २०८३/०२/२९
 
यस समितिको बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकाले समितिका सम्पूर्ण माननीय सदस्यज्यूहरु लगायत सम्बन्धित सबैको उपस्थितिका लागि  अनुरोध छ।
 
 मिति समय स्थान विषय  
 २०८३ साल असार
 २ गते मङ्गलबार
 ९:००
 बजे
 पूर्वाधार विकास
 समितिको सभाकक्ष,
 सिंहदरवार।
 
 १. सार्वजनिक सवारी व्यवस्थापन,
 २. ढुवानी व्यवस्थापन र,
 ३. विविध।