Pre Bill Notice
- राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७४ लाई नेपालको संविधानको धारा ११४ उपधारा (२) को खण्ड (क) बमोजिम संघीय संसदको दुबै सदनमा पेश गर्नका लागि माननीय गृह मन्त्री राम बहादुर थापा "बादल" ले सूचना गर्नु भएको।