Committee meeting for election of Chairman
मितिः २०८२/१२/२३
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको बैठक समितिका ज्येष्ठ सदस्य मा. कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यू एवम् सम्बन्धित सबै सरोकारवालाको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
कार्यक्रमः-
मितिः २०८२ चैत्र २४ गते मङ्गलवार
समयः दिनको १:०० बजे ।
स्थानः समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २ चौथो तल्ला कोठा नं ५१४)

- नयाँ माननीय सदस्यहरूको स्वागत,
- सभापतिको निर्वाचन,
- विविध ।