विधायन व्यवस्थापन समितिको २०७९/१०/१३ गते बस्ने बैठक सम्बन्धी सूचना
मिति: २०७९/१०/१३
समयः दिनको ०१:३० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)
कार्यसूची:
- कार्यविधि पुनरावलोकन सम्बन्धमा,
- उपसमिति पुनर्गठन,
- विविध।