विधायन व्यवस्थापन समितिको २०७९/०९/२८ गते बस्ने बैठक सम्बन्धी सूचना


मिति: २०७९/०९/२८
समयः  दिनको ०१:०० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)

कार्यसूची:

  • समितिको वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा,
  • समितिको वार्षिक प्रतवेदन मस्याैदा ऊपर छलफल,
  • विविध।