विधायन व्यवस्थापन समितिको २०७९/०९/२४ गते बस्ने बैठक सम्बन्धी सूचना


मिति: २०७९/०९/२४
समयः  दिनको १२: ३० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)

कार्यसूची:
  • समिति सचिवालयद्वारा तयार गरिएको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदनको मस्यौदा विचारार्थ प्रस्तुति र छलफल।
  • समितिलाई उपलब्ध यस आ.व. को बजेटको उपयोग सम्बन्धमा समिति सचिवालयद्वारा तयार गरिएको कार्यवोजनाको मस्यौदा विचारार्थ प्रस्तुति र छलफल।
  • समितिको आगामी कार्यका सम्बन्धमा छलफल।
  • आगामी अधिवेशनदेखि सभामा माननीय सदस्यहरूको उपस्थिति डिजिटल प्रविधिको सहयोगमा गरिने परिपाटी शुरु हुने भए अनुरूप सम्बन्धित उपकरण सहितका प्राविधिकहरूद्वारा समितिको बैठक कक्षमा उहाँहरूको औंठा आदिको अभिलेख व्यवस्थित गरिने तयारी रहेको छ।
  • विविध।