विधायन व्यवस्थापन समितिको २०७९/०६/०६ गते बस्ने बैठक सम्बन्धी सूचना


मिति: २०७९/०६/०६
समयः  दिनको ११: ०० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)

कार्यसूची:
  • समितिको वार्षिक कार्य योजना सम्बन्धमा छलफल, 
  • विविध।