विधायन व्यवस्थापन समितिको २०७९/०५/३० गते बस्ने बैठक सम्बन्धी सूचना
राष्ट्रिय सभा
विधायन व्यवस्थापन समिति
मिति : २०७९/०५/३०
स्थान : समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)
विषयः
- बीमा विधेयक, २०७५ का सम्बन्धभमा छलफल,
- समय : बिहान ११ : ०० बजे
- सार्वजनिक श्रण व्यवस्थापन विधेयक, २०७६ का सम्बन्धमा छलफल
- समय : बिहान १२ : ३० बजे