विधायन व्यवस्थापन समितिको २०७९/०५/२४ गते बस्ने दोश्रो बैठक सम्बन्धी सूचना


मिति: २०७९/०५/२४
समयः  दिनको ०३: ०० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)

कार्यसूची:

  • पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ सम्बन्धमा छलफल, 
  • विविध।

आमन्त्रितः

  1. माननीय मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, 
  2. सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय,
  3. (विज्ञहरू) डा. बज्र किशोर प्रसाद शाह, प्रा.डा. होम बहादुर बस्नेत, प्रा.डा. मनराज कोलक्षापती