विधायन व्यवस्थापन समितिको २०७९/०५/२३ गते बस्ने बैठक सम्बन्धी सूचना
मिति: २०७९/०५/२३
समयः दिनको ०१: ०० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)
समयः दिनको ०१: ०० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)
कार्यसूची:
- समिति सभापतिको निर्वाचन
- विविध।