विधायन व्यवस्थापन समितिको २०७९/०५/१३ गते बस्ने बैठक सम्बन्धी सूचना
मिति: २०७९/०५/१३
समयः दिनको १२: ०० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)
समयः दिनको १२: ०० बजे
स्थान: समितिको बैठक कक्ष (सिंहदरबार, संसद भवन नं. २ चौथो तल्ला, कोठा नं. ५१४)
कार्यसूची:
- नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल,
- विविध।
आमन्त्रितः
- माननीय मन्त्री, गृह मन्त्रालय
- सचिव, गृह मन्त्रालय,
- सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरवार, काठमाडौँ,