बैठक सम्बन्धि सुचना 2078/09/06


विधायन व्यवस्थापन समितिको बैठक
विषयः खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ को सम्बन्धमा दफावार छलफल ।
मितिः २०७८ पौष ०६ गते, मङ्गलबार
समयः दिनको १२:१५ बजे
स्थान: समितिको बैठक कक्ष, सिंहदरबार