दैनिक कार्यसूची : २०७८ असोज ८ गते शुक्रवार (दोस्रो बैठक)


 

संघीय संसद

राष्ट्रिय सभा

दशौँ अधिवेशन

बैठक - १०

२०७८ असोज ८ गते शुक्रवार (दोस्रो)
बिहान ११:३० बजे

दैनिक कार्यसूची

 

 

 

 

व्यवस्थापन कार्य

 

 

 

माननीय अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त निम्न विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नुहुनेः-
 

 

  (क) आर्थिक विधेयक, २०७८
 
 
  (ख) राष्ट्र ऋण उठाउने विधेयक, २०७८ 
 
 
         

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव