Agenda 2078/6/5 Second


 

संघीय संसद

राष्ट्रिय सभा

दशौँ अधिवेशन

बैठक - ७

२०७८ असोज ५ गते मङ्गलवार (दोस्रो)
दिनको १:२५ बजे

दैनिक कार्यसूची

 

 

 

 

व्यवस्थापन कार्य

 

 

     
  माननीय अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।   
     
         
     

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव