दैनिक कार्यसूची : २०७८ भदौ ३०, बुधवार
|
|
संघीय संसद राष्ट्रिय सभा दशौँ अधिवेशन बैठक - ५ २०७८ भदौ ३० गते बुधवार दैनिक कार्यसूची |
|
|
|||||
|
|
|
व्यवस्थापन कार्य |
|
|
||||
|
१. |
विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “अध्यागमन विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने। |
|
||||||
|
२. |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,- |
|
||||||
| (क) | “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| (ख) | “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| (ग) | “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| (घ) | “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| शोक प्रस्ताव |
||||||||
|
३. |
सम्माननीय अध्यक्षले संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
||||||
|
|
|
(डा. भरतराज गौतम) |
||||||
| * कार्यसूचीको क्रमसङ्ख्या १ र २ मा रहेका विषयहरू कार्यसूचीबाट हटाई बाँकी विषयमा मात्र सदनमा कारबाही भएको। | ||||||||
