बैठक सम्बन्धि सुचना 2078/05/29


विधायन व्यवस्थापन समितिको बैठक
विषयः विद्युत विधेयक, २०७७ को सम्बन्धमा सरोकारवालासँग छलफल ।
मितिः २०७८ भाद्र २९ गते, मङ्गलबार
समयः बिहान ११:३० बजे
स्थान: समितिको बैठक कक्ष, सिंहदरबार