बैठक सम्बन्धि सुचना 2078/05/13


विधायन व्यवस्थापन समितिको बैठक
विषयः अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ को सम्बन्धमा दफावार छलफल ।
मितिः २०७८ भाद्र १३ गते, आइतबार
समयः बिहान 1१:3० बजे
स्थान: समितिको बैठक कक्ष, सिंहदरबार