दैनिक कार्यसूची : २०७८ साउन २८, बिहीवार
संघीय संसद राष्ट्रिय सभा नवौँ अधिवेशन बैठक - १२ २०७८ साउन २८ गते बिहीवार दैनिक कार्यसूची |
|
|
||||||
|
|
|
|
|
||||
१. |
माननीय अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउनुहुने। |
|
||||||
|
|
|
||||||
|
|
व्यवस्थापन कार्य |
|
|
||||
|
|
|
||||||
|
(क) |
“अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
|||||
|
(ख) |
“सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
|||||
३. |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
||||||
४. |
माननीय ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले “विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
||||||
|
|
|
|
|
||||
|
|
(डा. भरतराज गौतम) |