दैनिक कार्यसूची : २०७८ साउन २४, आइतवार
|
|
संघीय संसद राष्ट्रिय सभा नवौँ अधिवेशन बैठक - ९ २०७८ साउन २४ गते आइतवार दैनिक कार्यसूची |
|||||||
| प्रतिवेदन पेश | ||||||||
| १. |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन” सभा समक्ष पेश गर्नुहुने |
|||||||
| व्यवस्थापन कार्य | ||||||||
| २. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७” लाई सभा समक्ष पेश गर्नुहुने। | |||||||
| ३. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
| ४. | माननीय ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले “विद्युत विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
|
(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव |
||||||||
