दैनिक कार्यसूची : २०७८ साउन २२, शुक्रवार
संघीय संसद राष्ट्रिय सभा नवौँ अधिवेशन बैठक - ८ २०७८ साउन २२ गते शुक्रवार दैनिक कार्यसूची |
||||||||
प्रतिवेदन पेश | ||||||||
१. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६/०७७” सभा समक्ष पेश गर्नुहुने। | |||||||
व्यवस्थापन कार्य | ||||||||
२. | राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “लोक सेवा आयोग विधेयक, २०७५” लाई सभा समक्ष टेबुल गर्नुहुने। | |||||||
३. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७” सभा समक्ष पेश गर्नुहुने। | |||||||
(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव |