दैनिक कार्यसूची : २०७८ साउन ७, बिहीवार
संघीय संसद राष्ट्रिय सभा नवौँ अधिवेशन बैठक - २ २०७८ साउन ७ गते बिहीवार दैनिक कार्यसूची |
||||
राष्ट्रपतिको कार्यालयको पत्र | ||||
१. | सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८” खारेज सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने। | |||
प्रतिवेदन पेश | ||||
२. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७” सभा समक्ष पेश गर्नुहुने। | |||
|
(डा. भरतराज गौतम) |