दैनिक कार्यसूची : २०७८ साउन ३, आइतवार


 

संघीय संसद

राष्ट्रिय सभा

नवौँ अधिवेशन

बैठक - १

२०७८ साउन ३ गते आइतवार
अपराह्न ४:०० बजे

दैनिक कार्यसूची

 
     
  राष्ट्रपतिको पत्र  
     
१. सम्माननीय अध्यक्षले अधिवेशन आह्‍वान सम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने।  
     
  राष्ट्रपतिको कार्यालयको पत्र  
     
२. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने।  
   
       
   

 

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव