Ganesh Prasad Timilsina elected as National Assembly

राष्ट्रिय सभाको मिति २०७४ फागुन ३० गते बुधबार बसेको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा मा. श्री गणेश प्रसाद तिमिल्सिनालाई निर्वाचित गरियोस् भनि एक मात्र प्रस्तावको सूचना प्राप्त हुन आएकोले मा. श्री गणेश प्रसाद तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्षमा निर्विरोध निर्वाचित घोषणा गर्यो |