नाम: गणेश प्रसाद तिमिल्सिना
उमेर: 58 वर्ष
बिस्तृत विवरण
जन्म मितिः २०१८।०२।१२
जन्म स्थानः मोदी गाउँपालिका ७ पर्वत 
आमाः        हिरादेवी तिमिल्सिना
बुवाः         तुलसी प्रसाद पाध्या
 
  • एस.एल.सी. सम्मको अध्ययन श्री पशुपति मा.  वि.राम्जाठाँटी, पर्वत ।
  • २०३५–२०३६ सालको विद्यार्थी आन्दोलनसँगै राजनीतिमा सक्रिय ।
  • २०३६ सालमा तत्कालिन नेकपा मालेको युवाहरुको संगठन रेडगार्डको सचिव ।
  • २०३७ सालको अनेरास्ववियू पश्चिमाञ्चल क्षेत्रीय कमिटीको सदस्य ।
  • २०४० सालमा नेकपा मालेको सदस्य ।
  • २०४१ सालमा पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराको स्ववियू सचिव ।
  • २०४२ सालमा अनेरास्ववियु आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटिको सदस्य ।
  • २०४२ साल श्रावण ४ गते पृथ्वीनारायण क्याम्पस पोखरा आई. कम. अध्ययन गदै गर्दा गिरफ्तार भै २०४६ साल श्रावण सम्म जेल जिवन विताएको ।
  • २०४७ सालमा नेकपा एमाले मुस्ताङ जिल्ला कमिटिको सचिव ।
  • २०४७ सालमा प्ररायुसंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन आयोजक कमिटिको सदस्य ।
  • २०४८ सालमा नेकपा एमाले बागलुङ जिल्ला कमिटिको सचिव । 
  • २०४९ साल र २०५४ सालमा राम्जादेउराली पर्वतको गा.वि.स. अध्यक्ष ।
  • २०५१ सालमा युवासंघ नेपालको आर्थिक सचिव ।
  • २०५४ सालमा पर्वत जिल्ला विकास समिति सभापति ।
  • २०५४ सालमा नेकपा एमालेको छैटौ राष्ट्रिय महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य ।
  • २०५९ नेकपा एमाले सातांै राष्ट्रिय महाधिवेशन (जनकपुर) पछि केन्द्रिय सल्लाहकार सदस्य ।
  • २०६६ आठौं राष्ट्रिय महाधिवेशन (बुटवल) बाट केन्द्रीय कमिटी सदस्य ।
  • २०७० सालमा नवौ राष्ट्रिय महाधिवेशन (काठमाडौं) बाट पोलिटब्यूरो सदस्य तथा ४ नम्बर प्रदेश सहसंयोजक ।
  • २०७४ फागुन राष्ट्रिय सभा सदस्यमा निर्वाचित
  • २०७४ फागुन ३० गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित ।
 

In English

Name: Rt. Hon. Ganesh Prashad Timilsina
Date of Birth : 2018-02-12 BS
Birth Place: Modi Gaupalika-7, Parbat
Mother: Hiradevi Timilsina
Father: Tulasi Prashad Padhya

  • Actively participated in politics via student movement from 2035 to2036 B.S
  • Studied up to S.L.C. (2037 B.S.) from Pashupati Higher Secondary School, Ramjathanti Parbat.
  • Worked as squad secretary of CPN-ML's young people organization readguard in 2037 B.S.
  • Worked as member of ANNFSU Paschimanchal Regional Committee in 2037 B.S. ANNFSU
  • Worked as member of CPN-ML in 2040 B.S.
  • Worked as a secretary of Prithivi Narayan Campus's FSU in 2041 B.S.
  • The then government arrested and kept in prison from 4th Shrawan 2042 B.S. to Shrawan 2046 B.S. while conducting different awareness  programmers in Campus premises 
  • Worked as organizer committee member of ANNFSU's 8th National conference in 2042 B.S.
  • Worked as secretary of CPN-UML's Mustang district committee in 2047 B.S.
  • Nepal's first national conference of the year 2047 praryusangh committee member.
  • In 2048 Baglung district committee secretary of the CPN-UML.
  • In 2051 B.S. finance secretary of young organization.
  • In 2049 to 2054 B.S. President of Ramja Deurali VDC Parbat.
  • In 2054 B.S. Parbat DDC(District Development Committee) Chairman.
  • In 2054 B.S. sixth National convention of the CPN-UML central member.
  • A member of central advisory after seventh national convention of CPN-UML(Janakpur).
  • From eighth national convention (Butwal) central committee member.
  • From 9th national convention (Kathmandu) Politburo Member and State-4 organization committee covalent.
  • In 2074 Member of National Assembly, the National Assembly Chairman.
राष्ट्रिय सभा अध्यक्ष , 2074