आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा
संघीय संसदको बैठक बस्ने सभाकक्ष, विभिन्न संसदीय दलका कार्यालय र सचिवालय परिसरभित्र निर्माण, मर्मत, संभार, सुधार एवं कार्यालयको आन्तरिक, भौतिक एवं प्राविधिक व्यवस्थापन, सवारीसाधन व्यवस्थापनका साथै यस महाशाखाले सम्पादन गर्ने अन्य प्रमुख कार्यहरु निम्नानुसार छन् :
सचिवालय भवन र सचिवालय परिसरमा भएका विविध संरचनाहरुको मर्मत, संभार एवं व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउने ।
स्टोरमार्फत सचिवालयका लागि आवश्यक जिन्सी सामान आपूर्ति, भण्डारण तथा वितरण गर्ने ।
सचिवालयका महत्वपूर्ण कार्यहरुमा फोटोग्राफी सम्बन्धी सेवा उपलब्ध गराउने ।
सचिवालयमा सवारीसाधन व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
सचिवालयको आन्तरिक व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने ।
कुनै सूचनाहरु छैनन् ।
-
कुनै प्रकाशनहरु छैनन् ।