राष्ट्रिय सरोकार तथा समन्वय समिति


 

संक्षिप्त परिचय:

संघीय संसदको नियमित कार्यमा सहयोग पुर्याउन, सरकारलाई स‌ंघीय संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन नेपालको संविधान अनुसार .......

 

समितिको गठनः 

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम  १४७ बमोजिम गठित यस समितिमा राष्ट्रिय सभाको वि.सं. २०७५ साउन १४ गते बिहिवार बसेक बैठकबाट उक्त नियमावलीको नियम १४९ को उपनियम(१) बमोजिम १४ जना माननीय सदस्यहरु मनोनयन गरिएको थियो ।

 

समितिको कार्य क्षेत्रः

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम  १४७  बमोजिम राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यक्षेत्र देहाय बमोजिम रहने छ:

“तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायीक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृती, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोग सम्बन्धी विषय” ।

 

समिति सचिवालय :  

 

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा कार्यरत कर्मचारीहरुको विवरण
क्र.सं. पद नाम  थर
समिति सचिव सुदर्शन कुइकेल
उपसचिव त्रिविक्रम पराजुली
शाखा अधिकृत प्रमिला पौडेल गौतम
शाखा अधिकृत जितेन्द्र किशोर गुप्ता
नायब सुब्बा हेम प्रसाद डुम्रे
का.स. (करार) कृष्णबहादुर लामिछाने

                    

 

सम्पर्क नंं: ०१-४२००४९८  
फ्याक्स नंं: 
E-mail : 

कुनै सूचनाहरु छैनन् ।